बिहेपछि झनै सुन्दर आँचल

नायिका आँचल शर्माले बिहेपछि आफुले बिन्दास बिताइ रहेको बताएकी छिन् ।

लकडाउनको समयमा  आफु जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउदै लकडाउनपछि भने  म्यूजिक भिडियोको छायांकनमा व्यस्त रहेको बताएकी छिन् ।

आँचलले भनिन्, ‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ र बिहेपछि झनै सुन्दर देखिएको  होला ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गायक निशान भट्टराईले गरे विवाह

काठमाडौं ।  गायक निशान भट्टराइले विवाह गरेका छन् । भट्टराइले प्रेमिका ऋचा न्यौपानेसँग  कानुनी विवाह गरेका …

प्रतिकृया दिनुहॊस