बिहेपछि झनै सुन्दर आँचल

नायिका आँचल शर्माले बिहेपछि आफुले बिन्दास बिताइ रहेको बताएकी छिन् ।

लकडाउनको समयमा  आफु जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउदै लकडाउनपछि भने  म्यूजिक भिडियोको छायांकनमा व्यस्त रहेको बताएकी छिन् ।

आँचलले भनिन्, ‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ र बिहेपछि झनै सुन्दर देखिएको  होला ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री