सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट सार्वजनिक गर्दै प्रत्येक स्वास्थ्यकर्मीको ५ लाखको विमाको व्यवस्था गरेको जानकारी दिए ।

त्यस्तै उनले ३ सय शय्याको सरुवारोग अस्पताल र सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गर्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस