संसद्‌मा अर्थमन्त्रीबाट बजेट भाषण हुँदै

काठमाडौँ  । आगामी आर्थिक वर्षका लागि संसदमा  बजेट सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले झण्डै १६ खर्ब बराबरको बजेटलाइ स्वीकृत गरेको छ।

आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्र र रोजगारी सिर्जनामा केन्द्रित हुने सरकारले जेठ २ गते संसदमा पेश गरेको गरेकाे थियाे ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस