मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (MPIA) द्वारा पिपिइ हस्तान्तरण

काठमाडौं । कोभिड १९ महामारी  नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (MPIA) ले  नेपाल प्रहरी  अस्पतालाई  ४० थान  (PPE ) Personal Protective Equipment तथा ५ हजार थान मास्क हस्तान्तरण गरेको छ  ।

महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा आयोजित समारोहमा MPIA का अध्यक्ष दिपक  मोलहोत्रा एवंम पदाधिकारिहरुले  संयुक्तरुपमा  प्रा:प्रहरी अतिरिक्त  महानिरीक्षक डाःआशा सिंहलाई उक्त    सामग्री हस्तान्तरण गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस