कोरोनाको प्रभाव :सार्क देशको अवस्था

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सार्क देशको अवस्था : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म १ हजार ७२ जनाको मृत्यु भएको छ ।

सार्क देश मध्ये भारतमा सबैभन्दा धेरै ६ सय ८१ जनाको मृत्यु भएको छ । त्यस्तै, पाकिस्तानमा २ सय २४, बंगलादेशमा १ सय २० अफगानस्थानमा ४० र श्रीलंकामा भने ७ जनाको मृत्यु भएको छ ।

हालसम्म सार्क देशमा संक्रमितको संख्या ३७  हजार ७ सय २६ जना पुगेको छ । सबैभन्दा बढी भारतमा २१ हजार ७ सय ९७ जना संक्रमित छन् । यस्तै, पाकिस्तानमा १० हजार ५  सय १३, बंगलादेशमा ३ हजार ७ सय ३७, अफगानस्थानमा १ हजार १ सय ७६ श्रीलंकामा ३ सय ३०, माल्दिभ्समा ८६, नेपालमा ४५ र भुटानमा ७  जना कोरोना भाइरस संक्रमित भएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

संसदीय छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन …

प्रतिकृया दिनुहॊस