मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (MPIA) द्वारा पिपिइ हस्तान्तरण

काठमाडौं । कोभिड १९ महामारी  नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (MPIA) ले  नेपाल प्रहरी  अस्पतालाई  ४० थान  (PPE ) Personal Protective Equipment तथा ५ हजार थान मास्क हस्तान्तरण गरेको छ  ।

महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा आयोजित समारोहमा MPIA का अध्यक्ष दिपक  मोलहोत्रा एवंम पदाधिकारिहरुले  संयुक्तरुपमा  प्रा:प्रहरी अतिरिक्त  महानिरीक्षक डाःआशा सिंहलाई उक्त    सामग्री हस्तान्तरण गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य