[विचार] दाई सन्चै !

डम्मर बम
एउटा प्रसंगगबाट शुरु गरौ राजधानीको एक क्याम्पसमा सुूुरपश्चिमको एउटा विशेष कार्यक्रम त्यस कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री । जो नेपाली काँग्रेसका नेता । कार्यक्रम सुदूपश्चिमको साझा सवालका विषयमा । सबै दलका सुप विद्यार्थी नेताहरु सहभागिता । बढीमात्रामा नेपाल विधार्थी संघको उपस्थिती । केही विधार्थीहरु क्याम्पस प्रांगणमा ।

गुटको नेता नभएर कार्यक्रमका जान नमिल्ने रे । राजधानीकै अर्को कार्यक्रममा नेपाली काँग्रेसका कम्पनी अनुसार भेला । पार्टीमा गुट र गुटमा पनि उप गुट । कतैकतै कगदकष्मष्बचथ अयmउबलथ र जयमिष्लन अयmउबलथ को पनि भेला । वानेश्वर चोक, भृकुटी मण्डप, खुल्ला भेट्घाट ठाउँ, क्याम्पस प्रागंणमा गुटकै दाईको चर्चा खै के के बहादुरहरुको । दाईहरुलाईपनि आफ्नो पक्षमा मास देखाउनु पर्यो, चाहिने उहि गाउँबाट उच्च शिक्षा लिन आएका विधार्थी ।

दोधारमा रहेका विधार्थी घर जान सकेन्न । ति विधार्थीको अवस्था कस्तो छ ? भन्ने वारे दाईहरुले खबर लिनु भयो ? घरबाट ल्याएको रासन सकिएको होला ।

आज लकडाउन भएको १८ दिन भयो अझै कति दिने हुनेमा यसै आंकलन गर्न सकिदैन । वातावरण सहज भएपछि पक्कैपनि त्यस किसिमको पहल सरकारले गर्ला । अहिलेको अवस्था जहाँ त्यहाँ सुरक्षित बस्नुको विकल्प छैन् । आफु वाँचे दाईको पार्टी र दाईको भजन गाउँदै गरौला ।

तर बाँच्ने कसरी भन्ने कसरी भन्ने अवस्था पनि नआउला पनि भन्न सकिदैन् । लकडाउनको मुखमै रहेको एईई, बैशाख ८ गते तोकिएको कक्षा १२ को परीक्षा, परीक्षा केन्द्र समेत सार्वजनिक गरिएका स्नातक तथा स्नात्तरोक्तरको परीक्षा र लोकसेवा आयोगका परीक्षाका कारण अधिकांश विधार्थीहरु राजधानीमै छन् । दोधारमा रहेका विधार्थी घर जान सकेन्न । ति विधार्थीको अवस्था कस्तो छ ? भन्ने वारे दाईहरुले खबर लिनु भयो ? घरबाट ल्याएको रासन सकिएको होला ।

सम्बन्धित स्थानीय निकायसँग सहकार्य गरी लगत लिई सहयोगमा योगदान पुर्याउदा पक्कै पनि मानवधर्म नै होला । राजनीतिक रुपमा होईन निहित स्वार्थमा प्रयोग होईन राष्ट्र स्वार्थमा परिचालित हुनुहोस् ।

घरबाट निश्चित मात्र ल्याइएको कोठा भाडा र पकेट खर्च सकिएको होला । यस तर्फ सरकारमात्रले एक्लै केही गर्न सक्दैन, तपाईले सरकारलाई सघाउने भूमिकामा रहदा हुन्छ । किनकी भोली तपाई पनि सरकारमा जाने हो । देश संकट परेकावेला दैनिक रुपमा गुजारा गर्न कठिन अवस्था भएका विधार्थीका वारे तपाई र तपाईको पहलकदमी रुपमा जादाँ के फरक पर्छ । केही राहतका प्याकेज ल्याउन त सकिन्छ । यो परीक्षाको घडी हो । सम्बन्धित स्थानीय निकायसँग सहकार्य गरी लगत लिई सहयोगमा योगदान पुर्याउदा पक्कै पनि मानवधर्म नै होला । राजनीतिक रुपमा होईन निहित स्वार्थमा प्रयोग होईन राष्ट्र स्वार्थमा परिचालित हुनुहोस् ।

सुदुपश्चिम सहित अन्य छ वटै प्रदेशबाट उच्च शिक्षा तथा रोजगारीका लागि केन्द्रीय राजधानी आउनेको संख्या काठमाण्डौले थेगी नसक्नु छ । ति मध्ये हाललाई विधार्थीहरुको अवस्थाका वारेमा जानकारी लिनुस हजुर भोली तिनैले औला नउठाउन । विशेष गरी किर्तिपुर, भक्तपुर, ललितपुर, नेपालटारा, सोह्खुट्टे, वानेश्वर, मैतिदेशवी लगायतका ठाउँमा एउटा कोठा भाडामा लिएर अधिंकास विधार्थी बसेका छन् । सबैको अवस्था उच्च परिवारबाट भएको हुदैन् । तिनीहरुले सहयोगको आवश्यकता पर्दछ । यस अवस्थामा तपाई र तपाईको पार्टीको तर्फबाट विधार्थी प्रति जिम्मेवार हुनुहोस् ।

पार्टी भित्रका कति गुट उप गुट छन् ति साना साना कम्पनी भित्र अलग विधार्थी समूह रहेका छन् । आज उनिहरुको अवस्थाका वारेमा दाईलाई जानकारी छ कि , छैन् ?

पार्टी भित्रका कति गुट उप गुट छन् ति साना साना कम्पनी भित्र अलग विधार्थी समूह रहेका छन् । आज उनिहरुको अवस्थाका वारेमा दाईलाई जानकारी छ कि ? छैन् । छ भने केही कार्यक्रम ल्याउनुस छैन् भने तपाई संयन्त्रण प्रयोग गरी उनिहरुलाई राहतमा योगदान दिनुस् । आफु अनुकुल सडकमा उर्तार्ने होइन । कतिपय विधार्थीहरु दाई मेरो दाई भन्दै तपाईलाई आस्थाका रुपमा हेरेका हुन्छन् । तपाई उनिहरुलाई भजनमण्डली नबनाई सारथी बनाउनुस् । सडक आन्दोलनको मात्र हिस्सा मात्र होईन, तपाईका विरुद्धमा लागेका आक्ष्ोपको खण्डन गर्ने साधन । विश्वमा फैलिएको कोरोना नेपालमा देखा परेपछि गरिएको लकडाउनका कारण अधिकांश विधार्थीहरु राजधानीमै लगायत देहका ठूला सहरहरुमा रहेका छन् ।

सरकारले चैत्र महिनाको घरभाडा मिनाहा गर्न घरवेटीलाई निर्देशन दियो । तर त्यो कुरा घरवेटीले मान्लान र ? कोठाभाडमा लगाएर व्यवसाय गरि हरेका उनिहरुले घरभाडामा घाटा खान तयार होलान र ? यसको नियमनको आधार के ? त्यो स्पष्ट त सरकारले त गरेन मात्र निर्देशन वा अनुरोधलाई घरधनीले कत्तिको सकारात्मक रुपमा लिएका छन् । त्यसबाट सरकार नै बेखबर होला । यस अवस्थामा काँग्रेसले पनि सकारात्मक रुपमा भूमिका निर्वाहा गर्न सक्दछ । जस्तै थुर्पै काँग्रेस निकट घरधनीले यस कुरा कार्यान्वयनका रुपमा अगाडी आउँदा राम्रै होला । सबैले प्रतिबद्धता गर्दा सम्भवत सरकारको यो निर्णयलाई आम विधार्थीहरुले स्वागत नै गर्नेछन् । सरकारले घरमै सुरक्षित बस्न भनेको हो । वोल्दै नवोल त भनेको छैन् नि ।

पकेट खर्च सकिएको घरबाट पठाउन सकिने अवस्था छैन् । यस अवस्थामा सहजताका लागि के गर्न सकिन्छ । केही योजना बनाएर जाँदा राम्रो हुनेछ ।

कि महाधिवेशन, चुनावका वेला मात्र गाउँ, वडा हुँदै केन्द्रसम्म जिन्दावाद नारा लगाउन मात्र चाहिन्छन् विधार्थी । देशका कर्णधार यूवा जमात नै हो । उनिहरु अवस्थाका वारेमा सरकार होस् वा जो सुकै जानकार हुनु आवश्यक छ । नेपाली उखान “चाँहिदाको भाँडो, नचाहिँदा ठाँडो” अर्थात चाँहिने बेला सबै थोक र नचाँहिदा मतलब नै नगर्ने प्रवृति नेपाली राजनीतिमा रहेको छ । तर यो अवस्था अन्य समयमा भन्दा फरक अवस्थामा रहेको छ । घरदेखि टाढा उच्च शिक्षाका लागि आएका विधार्थीले के साच्चै जिवनयापन सहज छ । पानीको समेत हाहाकारहुने राजधानीमा कस्तो अवस्थामा गुर्जिरहेका छन् । पक्कैपनि पकेट खर्च सकिएको घरबाट पठाउन सकिने अवस्था छैन् । यस अवस्थामा सहजताका लागि के गर्न सकिन्छ । केही योजना बनाएर जाँदा राम्रो हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस