भारतमा कोरोना संक्रमितले गरे आत्महत्या

काठमाडौं ।   छिमेकी मुलुक  भारतमा कोरोना संक्रमित  एक जना बिरामीले आत्महत्या गरेका  छन्  ।

कोरोना संक्रमित बिरामीले अस्पतालको शौचालयमा घाँटी काटेर आत्महत्या गरेका हुन ।

आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषलाई शुक्रबार कोरोना भाइरस पोजेटिभ

देखिएको पुष्टि भएको थियो । त्यसपछि शनिबार ति युवकले अस्पतालको शौचालयमा गएर आत्महत्या गरेका हुन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य