ग्लोबल आइएमई बैंकको १ करोड रुपैयाँ सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई एक करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा उक्त रकम जम्मा गरिने बैंकले जनाएको छ । यो सहयोग ले नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको समयमा भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।

यॊ पनि हेर्नुहॊस

१० मिनेटमै अनलाईनबाट एनआईसी एशियाको खाता खोल्न सकिने, कारोबारमा रकम समेत फिर्ता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले अनलाइनबाट अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग …

प्रतिकृया दिनुहॊस