ग्लोबल आइएमई बैंकको १ करोड रुपैयाँ सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई एक करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा उक्त रकम जम्मा गरिने बैंकले जनाएको छ । यो सहयोग ले नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको समयमा भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस