ला लिगासहित स्पेनका सम्पूर्ण फुटबल गतिविधि अनिश्चितकालका लागि स्थगित

काठमाडाैँ । ला लिगासहित स्पेनका सबै फुटबल गतिबिधि अनिश्चितकालका लागि स्थगित भएको छ। विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारण सबै फुटबल गतिबिधि बन्द गर्ने निर्णय गरिएको हो।

यसअघि ला लिगासहितका फुटबल गतिविधि दुई साताका लागि स्थगित गरिएको थियो। यसअघि रियल म्याड्रिडको बास्केटबल टिमका खेलाडीलाई कोरोना लागेपछि रियलको पुरै फुटबल टिम क्वाेन्टाइनमा बसेको थियो।

लगत्तै ला लिगासहित सबै फुटबल गतिविधि २ साताका लागि स्थगित गरिएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सीपीएलमा सन्दीप लामिछाने एक करोड बढी मूल्यमा अनुबन्धित

काठमाडौं । नेपाल लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै धेरै रकममा क्यारेबियन प्रिमियर लिग(सिपिएल) मा अनुबन्धित …

प्रतिकृया दिनुहॊस