ला लिगासहित स्पेनका सम्पूर्ण फुटबल गतिविधि अनिश्चितकालका लागि स्थगित

काठमाडाैँ । ला लिगासहित स्पेनका सबै फुटबल गतिबिधि अनिश्चितकालका लागि स्थगित भएको छ। विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारण सबै फुटबल गतिबिधि बन्द गर्ने निर्णय गरिएको हो।

यसअघि ला लिगासहितका फुटबल गतिविधि दुई साताका लागि स्थगित गरिएको थियो। यसअघि रियल म्याड्रिडको बास्केटबल टिमका खेलाडीलाई कोरोना लागेपछि रियलको पुरै फुटबल टिम क्वाेन्टाइनमा बसेको थियो।

लगत्तै ला लिगासहित सबै फुटबल गतिविधि २ साताका लागि स्थगित गरिएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस