फेवातालमा तैरिएको अवस्थामा शव फेला

काठमाडाैं । पोखराको फेवातालमा शव तैरिएको अवस्थामा फेला परेको छ। प्रहरी भर्खरै घटना स्थलमा  पुगेको छ।

माछा मार्न जानेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गृह मन्त्रालयले गर्‍यो ६ जना एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले ६ एसएसपीको …

प्रतिकृया दिनुहॊस