फेवातालमा तैरिएको अवस्थामा शव फेला

काठमाडाैं । पोखराको फेवातालमा शव तैरिएको अवस्थामा फेला परेको छ। प्रहरी भर्खरै घटना स्थलमा  पुगेको छ।

माछा मार्न जानेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य