कैलालीमा विस्फोटक पदार्थ बिस्फोट हुँदा,एकको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा विस्फोटक पदार्थ बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।  मृत्यु  हुनेमा ३५ वर्षीय नरबहादुर विक छन् ।

जंगलमा भेटिएको वस्तु घरमा ल्याइ आगोमा तताउँन खोज्दा पड्किएर भएको बिस्फोटमा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप बिबरण बाकीँ  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भारतमा कोरोनाको कहर : ८ लाख संक्रमित, २२ हजारको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य …

प्रतिकृया दिनुहॊस