कैलालीमा विस्फोटक पदार्थ बिस्फोट हुँदा,एकको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा विस्फोटक पदार्थ बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।  मृत्यु  हुनेमा ३५ वर्षीय नरबहादुर विक छन् ।

जंगलमा भेटिएको वस्तु घरमा ल्याइ आगोमा तताउँन खोज्दा पड्किएर भएको बिस्फोटमा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप बिबरण बाकीँ  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after