अफगानिस्तानमा फेरि बम विस्फोट, ४० जनाको मृत्यु

एजेन्सी । अफागानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा परि करिब ४० जनाको मृत्यु भएको छ । एक सय भन्दा बढी घाइते भएका छन् ।

राजधानी काबुलमा गयराति एक विवाह समारोहको बेला बम विस्फोट भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने अफगानिस्तान गृह मन्त्रालयले जनाएको छ ।

विस्फोटको जिम्मा अहिले सम्म कसैले पनि लिएको छैन । यसअघि १० दिन पहिले प्रहरी चौकीलाई लक्षित गरि भएको बम विस्फोटमा १४ जना प्रहरीको मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस