चाडपर्वमा खाद्यान्न अभाव नहुने सरकारको दावी

काठमाडौँ । सरकारले नजिकिँदै गरेको चाडपर्वमा खाद्यान्न अभाव नहुने दाबी गरेको छ । बजारमा उपभोक्तालाई चाडपर्वमा आवश्यक सामानको आपूर्ति गर्न सरकारले अनुगमन, कालोबजारी रोक्न र गुणस्तर मापदण्डका लागि तयारी सुरु गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव केदारबहादुर अधिकारीले बजार अनुगमन बढाउन कार्ययोजना बनाउने र तीनै तहका सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए । कसैले कालोबजारी गरेको, मिसावट गरेको र अखाद्य सामान विक्रि वितरण गरेको पाइए कारर्वाही गरिने मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस