वीर अस्पताल परिसरमा प्रभु बैंककाे २४ घण्टे क्यास काउण्टर सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लि. र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,  वीर अस्पतालबीच भएको सम्झौता अनुसार साउन ३ गतेदेखि काठमाण्डौ महाबौद्धस्थित बीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ ।

वीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंकको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा वीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट जम्मा गर्न पाउने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

यूनाइटेड अजोड इन्स्योरेन्सले १००ः १५ रेसियोमा हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नियामक बीमा …

प्रतिकृया दिनुहॊस