कुमारी बैंकको एक करोड ५२ लाख कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । कुमारी बैंकको कूल एक करोड ५२ लाख २१ हजार ७८१ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

यस बैंकको हालसम्म ८ करोड ६८ लाख ५६ हजार १६० कित्ता सेयर नेप्सेमा सूचिकृत भइसकेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अब काठमाडौंको थलीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक …

प्रतिकृया दिनुहॊस