‘मारुनी’को दोश्रो गीत सार्वजनिक

काठमाडौं ।  फिल्म ‘मारुनी’को दोश्रो गीत सक्दिन म बाँच्न’ बोलको गीत  सार्वजनिक भएको छ । गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाईदेख्न सकिन्छ ।

फिल्म ‘मारुनी’ मा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुंग, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री