कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम : ११ विद्यालयमा संचालन गरिने

काठमाडाैँ । कामना सेवा विकास बैंकको कुश्मा शाखाले बिद्यालय क्षेत्रलाई केन्द्रित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । वरिपरिका ११ विद्यालयमा कार्यक्रम संचालन गर्ने योजना रहेको शाखा प्रबन्धक टंकनाथ लामिछानेले जानकारी दिए ।

जसअनुसार, आइतबार कुश्मा नगरपालिका ९ स्थित श्री सार्ववनिक माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंले बिद्यालय ब्यावस्थापन समितीका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम संचालन गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस