खोलामा डुबेर युवतीको मृत्यु

संखुवासभा । पाँचखपन नगरपालिका–१ मा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ।  कुसुवा खोलामा डुबेर २१ वर्षिया शर्मिला लिम्बुको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए।

उनको घरनजिकै रहेको खोलनमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताइको छ। शर्मिलाको शव पोष्टमार्टका प्राथमिक स्वास्थ्य केन्द्र, चैनपुर लाने तयारी भएको छ। मृतकाका माइती पक्ष शुक्रबार मात्र आएकाले शव पोष्टमार्टमका लग्न ढिलाइ भएको बताइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस