काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानकै क्रममा रक्तदान गरेको छ। काठमाडौं भृकुटीमण्डपमा बिहिबार कांग्रेस जिल्ला सम्पर्क समितिहरूले आयोजना गरेको रक्तदानमा प्रवक्ता विश्वप्रकाश शर्मा, तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीलगायतले पनि रक्तदान गरेका छन् ।का छन् । कांग्रेसले घोषणा गरेको पहिलो चरणको जागरण अभियान शनिबार सकिने छ ।
तपाईंको प्रतिकृया




