एसविआइ बै‌ंकका कार्ड हाेल्डरलाई ह्याम्समा छुट

काठमाडाैं । ह्याम्स अस्पताल र एसबीआइ बैकबीच स्वास्थ्य सेवाका विषयमा संझौता भएको छ । आज एक समारोहकाबीच एसआइबी बैंकमा एकाउन्ट भएका तथा सो बैंकको कार्ड होल्डरहरुलाई स्वास्थ्य सेवामा छुट दिन ह्याम्स अस्पतालले सहमति जनाएको छ ।

बैंकका कार्ड होल्डरहरु अस्पतालले १० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । सहमति पत्रमा बैंकका अध्यक्ष आरएस भण्डारी र बैंकका तर्फबाट सिइयो शिवकान्त कानुन्जोले हस्ताक्षर गरेका छन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after