बुद्ध एयरले ल्यायो ‘भ्यालेनटाइन्स डे’ अफर : एउटा किन्दा अर्काे फ्री !

काठमाडौं । बुद्ध एयरले ‘भ्यालेनटाइन्स डे’ अफर ल्याएको छ । अफरअन्तर्गत माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्काे टिक निःशुल्क पाउनेछन् ।

माउन्टेन फ्लाइटको टिकट मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । यात्रुले फेब्रुअरी २ देखि फेब्रुअरी १३ सम्म टिकट बुक गरिसक्नुपर्ने छ । १४ फेब्रुअरीमा फ्लाइट हुने छ ।

अफरमा यात्रुलाई एक विन्डो सिट र विन्डो सेयरिङ सिट उपलब्ध गराइने छ । उक्त दिन बुद्ध एयरले उडान भर्ने यात्रुहरूलाई थप गिफ्ट पनि दिने जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेजलाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान …

प्रतिकृया दिनुहॊस