sanima-reliance-life/सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखकालागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।

उक्त पुनर्जागरण अभियान यही असोज १६ गते देखी २६ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनैपनि बीमालेख ब्यतीतरहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति र हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेख नवीकरणमा ३५ प्रतिशत छुट दिने

काठमाडौं । बिमालेख परिपक्व नहुँदै त्याग गर्ने बिमितको संख्या बढ्न थालेपछि धमाधम बिमा कम्पनीहरुले नविकरणमा …

प्रतिकृया दिनुहॊस