एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको हो । यसअघिका कम्पनीको सीईओ लक्ष्मण चालिसेलाई संस्थापक एनआईसी एशिया बैंकले फिर्ता बोलाएपछि रिक्त रहेको पदमा जोशीलाई नियुक्त गरिएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप