rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार यस्तो बताएका हुन् ।

सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेटमा बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा थप पाँच नयाँ फाइदा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा थप पाँच सुविधा उपलब्ध हुने …

प्रतिकृया दिनुहॊस