एकैदिन १३ सयले घट्यो सुनको मूल्य

[News from Nepal from News Dainik Latest News of Nepal]

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ ।

सोमबार १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ ३० रुपैयाँले घटेको छ । सोमबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रियलमी विजेताले पाए स्कुटर र टिभी

काठमाडौं । रियलमीले ‘दशैँ तिहार उमंग : उपहारले सबै दंग’ क्याम्पेनका विजेता घोषणा गरेको छ …

प्रतिकृया दिनुहॊस