एकैदिन १३ सयले घट्यो सुनको मूल्य

[News from Nepal from News Dainik Latest News of Nepal]

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ ।

सोमबार १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ ३० रुपैयाँले घटेको छ । सोमबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा भव्य भ्यालेन्टाइन डे उत्सव !

यो भ्यालेन्टाइन डे, माया र भव्यताको शानदार उत्सव मर्क्योर काठमाडौँ सुकेधारा हाइट्समा मनाउनुहोस्! एकोरद्वारा व्यवस्थापन …

प्रतिकृया दिनुहॊस