xura-prahar/गौशालामा चक्कु प्रहार गरिएका हुसेनको अवस्था गम्भीर
सांकेतिक तस्बिर

गौशालामा चक्कु प्रहार गरिएका हुसेनको अवस्था गम्भीर

काठमाडौँ । काठमाडौँको गौशालाको पिके डायग्नोस्टिक सेन्टर सञ्चालक साजन हुसेन माथि चक्कु प्रहार भएको छ । उनी बाराकाे कलैया न.पा.२१ घर भई हाल काठमाडौँ कोटेश्वर बस्दै आएका थिए ।

अनुमानित ३८ वर्षको साविर हुसेन उपर एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएका छन् । हाल उनको के.एम.सि अस्पतालमा उपचार भईरहेको छ । उनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् ।

प्रहरीद्वारा घटनास्थलबाट कटुवा थान–१, गोली थान–१ र चक्कु थान–१ बरामद गरिएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस