दिपेन्द्रको ‘जीवनको रेल’ सार्वजनिक

काठमाडौं । गीतकार दिपेन्द्र अधिकारीको नयाँ गीत ‘जीवनको रेल’ सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सिडी विजय अधिकारीको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो डिए क्रियशन युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । वीरेन्द्र भाट ‘विपिन’को निर्देशन एवं सम्पादन रहेको गीतको भिडियोमा समीक्षालाई नै फिचर्ड गरिएको छ । दिपेन्द्रका यसअघि ‘मनमोहक पोखरा’, ‘नेपालकी छोरी’ र ‘चुलबुल भान्जी’ जस्ता गीत सार्वजनिक भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

pradeep anmol/प्रदीपको अनमोल लक्षित ‘गोलमाल’ व्यंग्य

प्रदीपको अनमोल लक्षित ‘गोलमाल’ व्यंग्य

[News from Nepal from News Dainik Latest News of Nepal] काठमाडौँ । अभिनेता प्रदीप खड्काले …

प्रतिकृया दिनुहॊस