दिपेन्द्रको ‘जीवनको रेल’ सार्वजनिक

काठमाडौं । गीतकार दिपेन्द्र अधिकारीको नयाँ गीत ‘जीवनको रेल’ सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सिडी विजय अधिकारीको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो डिए क्रियशन युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । वीरेन्द्र भाट ‘विपिन’को निर्देशन एवं सम्पादन रहेको गीतको भिडियोमा समीक्षालाई नै फिचर्ड गरिएको छ । दिपेन्द्रका यसअघि ‘मनमोहक पोखरा’, ‘नेपालकी छोरी’ र ‘चुलबुल भान्जी’ जस्ता गीत सार्वजनिक भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक भएको छ । …

प्रतिकृया दिनुहॊस