सन्दीपको निलम्बन फुकुवाबारे निर्णय लिन क्यानको बैठक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज मंगलबार पोखरामा बस्दैछ।नेपाल टी–ट्वान्टी लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा बैठकको मुख्य एजेन्डा रहेका छन्।

क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–ट्वेन्टी लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमितिनै दुई भागमा विभाजित भएको छ। बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस