अन्तिमतिर पुग्यो समानुपातिकको गणना, कुन दलले कति मत पाए ? (सूचीसहित)

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस क्रमश: पहिलो र दोस्रो स्थानमा कायम छन् ।

बिहान पौने ७ बजेसम्मको विवरणअनुसार  नेकपा एमालेले २५ लाख २५ हजार ९९ मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ९२ हजार २ सय ४२ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६१ हजार ७ सय ५८ मत ल्याउँदै समानुपातिक तर्फ तेस्रो स्थानमा पुगेको हो । जवकि माओवादी केन्द्रले हालसम्म समानुपातिक तर्फ १० लाख ५६ हजार २ सय ७० मत ल्याएको छ ।

  • कुन दलले कति मत पाए ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२५,२५,०९९

नेपाली काँग्रेस
२३,९२,२४२

राष्ट्रिय स्वतन्त्र पार्टी
१०,६१,७५८

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
१०,५६,२७०

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,४४,६३९

जनता समाजवादी पार्टी, नेपाल
३,१९,४६८

जनमत पार्टी
२,५६,०४६

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,४९,२९२

नागरिक उन्मुक्ति पार्टी
२,३७,९४२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,२६,०४१

नेपाल मजदुर किसान पार्टी
७२,७६३

हाम्रो नेपाली पार्टी
५२,८१४

मंगोल नेशनल अर्गनाइजेशन
४५,५३९

राष्ट्रिय जनमोर्चा
४४,७९८

नेपाल संघीय समाजवादी पार्टी
३०,९४१

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२६,६९३

राष्ट्रिय जनमुक्ति पार्टी
२२,६६२

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१६,९४४

जनता प्रगतिशिल पार्टी, नेपाल
१६,९२३

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१६,२४०

नेपाली काँग्रेस (बी.पी.)
११,३६९

बहुजन एकता पार्टी नेपाल
१०,८९८

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१०,५३५

नेपाली जनता दल
८,३८६

नेपालका लागि नेपाली पार्टी
७,६८६

बहुजन शक्ति पार्टी
६,६४८

नेपाल लोकतान्त्रिक पार्टी
६,६२६

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
६,५९२

नेपाल कम्युनिष्ट पार्टी
६,५६०

नेपाल जनता पार्टी
६,४८९

मितेरी पार्टी नेपाल
६,१८४

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,०१६

जनजागरण पार्टी नेपाल
५,५०८

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,३३७

जनसमाजवादी पार्टी, नेपाल
५,०७५

विवेकशील साझा पार्टी
३,७३९

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,४५६

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
३,३०८

एकीकृत शक्ति नेपाल
३,१४२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
२,९८९

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
२,९८०

मौलिक जरोकिलो पार्टी
२,९७१

तराई मधेश लोकतान्त्रिक पार्टी
२,५७२

नेपाल समावेशी पार्टी
२,३२८

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
१,८७१

राष्ट्रिय नागरिक पार्टी
१,७८४

नेश्‍नलिष्ट पिपल्स पार्टी
१,६८७

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस