महारानी एलिजाबेथ द्वितीया: तस्बिरहरूमा उनको जीवन

काठमाडाैं । यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ । उनी ७० वर्षसम्म गद्दीनसीन थिइन् ।

बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए । महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन् । उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन् ।

महारानी एलिजाबेथ द्वितीयाले आफ्नो जीवन चर्चामाझ बिताइन् । हामीले उनको शासनकाललाई फर्केर हेरेका छौँ । ब्रिटेनको सबैभन्दा लामो समय शासन गर्ने महारानीको बाल्यकालदेखिको जीवनका केही क्षण तस्बिरहरूमा हेर्नुहोस् :-

एलिजाबेथ एलेक्जाण्ड्रा मेरी विन्डसरको जन्म सन् १९२६ को एप्रिल २१ मा लण्डनको बर्कली स्क्वायर नजिकैको घरमा भएको थियो। उनी जोर्ज पाचौँका दोस्रो छोरा अर्थात् 'ड्यूक अफ योर्क' अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन्।एलिजाबेथ एलेक्जाण्ड्रा मेरी विन्डसरको जन्म सन् १९२६ को एप्रिल २१ मा लण्डनको बर्कली स्क्वायर नजिकैको घरमा भएको थियो । उनी जोर्ज पाचौँका दोस्रो छोरा अर्थात् ‘ड्यूक अफ योर्क’ अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन् ।
सुरुवाती वर्षमा कसैले पनि उनको भाग्य राजगद्दीसँग जोडिएको अनुमान गर्न सक्ने अवस्था थिएन।सुरुवाती वर्षमा कसैले पनि उनको भाग्य राजगद्दीसँग जोडिएको अनुमान गर्न सक्ने अवस्था थिएन ।
यद्यपि उनले सानै उमेरदेखि जिम्मेवारी बोधको विशेष भाव प्रस्तुत गरेकी थिइन्।यद्यपि उनले सानै उमेरदेखि जिम्मेवारी बोधको विशेष भाव प्रस्तुत गरेकी थिइन् ।
एलिजाबेथ र सन् १९३० मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोजले घरमै अध्ययन गरेका हुन्।एलिजाबेथ र सन् १९३० मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोजले घरमै अध्ययन गरेका हुन् ।
राजा एडवार्ड आठौँले सन् १९३६ मा गद्दीत्याग गरेपछि एलिजाबेथका बुवा जोर्ज छैटौँ र उनी उत्तराधिकारीको क्रममा आए।राजा एडवार्ड आठौँले सन् १९३६ मा गद्दीत्याग गरेपछि एलिजाबेथका बुवा जोर्ज छैटौँ र उनी उत्तराधिकारीको क्रममा आए ।
दोस्रो विश्वयुद्धको बेला एलिजाबेथ र उनकी बहिनी मार्गरेटलाई विन्डसरमा लगेर राखिएको थियो। यो तस्बिर उनीहरू बीबीसीमा चिन्ड्रेन्स आवर कार्यक्रममा बोल्दै गर्दाको हो।दोस्रो विश्वयुद्धको बेला एलिजाबेथ र उनकी बहिनी मार्गरेटलाई विन्डसरमा लगेर राखिएको थियो । यो तस्बिर उनीहरू बीबीसीमा चिन्ड्रेन्स आवर कार्यक्रममा बोल्दै गर्दाको हो ।
सानै उमेरमा राजकुमारीले छोटो समयका लागि द अक्सिलिअरी टेर्रिटोरिअल सर्भिसमा प्रवेश गरेकी थिइन्। युद्धको अन्त्यतिरको समयमा उनले गाडी चलाउन र लरी मर्मतसम्भारको काम सिकेकी थिइन्।सानै उमेरमा राजकुमारीले छोटो समयका लागि द अक्सिलिअरी टेर्रिटोरिअल सर्भिसमा प्रवेश गरेकी थिइन् । युद्धको अन्त्यतिरको समयमा उनले गाडी चलाउन र लरी मर्मतसम्भारको काम सिकेकी थिइन् ।
सन् १९४७ मा उनले टाढाका नातेदार फिलिप माउन्टब्याटनसँग विवाह गरिन् जो ड्यूक अफ एडिनबरा बने।सन् १९४७ मा उनले टाढाका नातेदार फिलिप माउन्टब्याटनसँग विवाह गरिन् जो ड्यूक अफ एडिनबरा बने ।
उनीहरूको पहिलो सन्तान चार्ल्सको जन्म सन् १९४८ मा भएको थियो, जसपछि सन् १९५० मा चार्ल्सकी बहिनी एन जन्मिइन्।उनीहरूको पहिलो सन्तान चार्ल्सको जन्म सन् १९४८ मा भएको थियो, जसपछि सन् १९५० मा चार्ल्सकी बहिनी एन जन्मिइन् ।1px transparent line
एलिजाबेथ जीवनभर आफ्नी आमासँग निकट रहिन्। यो तस्बिर सन् १९५१ मा उनीहरू एक विवाहमा सहभागि हुँदाको हो।एलिजाबेथ जीवनभर आफ्नी आमासँग निकट रहिन् । यो तस्बिर सन् १९५१ मा उनीहरू एक विवाहमा सहभागि हुँदाको हो ।
सन् १९५२ को ज्यानुअरीमा एलिजाबेथ र फिलिप बिरामी भएका राजाको साटो एक वैदेशिक भ्रमणमा निस्किएका थिए। त्यसको केही दिनमा राजाको निदाएकै बखत मृत्यु भयो।सन् १९५२ को ज्यानुअरीमा एलिजाबेथ र फिलिप बिरामी परेका ब्रिटेनको राजाको प्रतिनिधिका रूपमा एक वैदेशिक भ्रमणमा निस्किएका थिए । त्यसको केही दिनमा राजाको निदाएकै बखत मृत्यु भयो ।
एलिजाबेथ तत्कालै घर फर्किइन्। नयाँ महारानी त्यसबखत २५ वर्षकी मात्र थिइन्।एलिजाबेथ तत्कालै घर फर्किइन् । नयाँ महारानी त्यसबखत २५ वर्षकी मात्र थिइन् ।
त्यसपछि सन् १९५३ को जुन महिनामा एलिजाबेथको वेस्टमिन्स्टर आबेमा राज्यारोहण भयो।त्यसपछि सन् १९५३ को जुन महिनामा एलिजाबेथको वेस्टमिन्स्टर आबेमा राज्यारोहण भयो ।
राज्यारोहणपछि महारानी एलिजाबेथ द्वितीया र ड्यूक अफ एडिन्बराले बकिंघम दरबारको कौसीमा उपस्थित भएर उत्साहित जनसमुदायलाई हात हल्लाए।राज्यारोहणपछि महारानी एलिजाबेथ द्वितीया र ड्यूक अफ एडिन्बराले बकिंघम दरबारको कौसीमा उपस्थित भएर उत्साहित जनसमुदायलाई हात हल्लाए ।1px transparent line
सन् १९५७ मा महारानीले क्रिसमस डे को सुरुवाती सम्बोधन गरिन् जुन क्रमलाई उनले पछिसम्म कायम राखिन्।सन् १९५७ मा महारानीले क्रिसमस डे को सुरुवाती सम्बोधन गरिन् जुन क्रमलाई उनले पछिसम्म कायम राखिन् ।
औपचारिक संलग्नताहरूका माझ एलिजाबेथले आफ्नो परिवारसँग समय बिताइन्। यहाँ फ्रगमोर, विन्डसर काशलमा आफ्नी छोरी राजकुमारी एनका साथ महारानी देखिएकी छन्।औपचारिक संलग्नताहरूका माझ एलिजाबेथले आफ्नो परिवारसँग समय बिताइन् । यहाँ फ्रगमोर, विन्डसर काशलमा आफ्नी छोरी राजकुमारी एनका साथ महारानी देखिएकी छन् ।1px transparent line
सन् १९६६ मा वेम्ब्लीमा महारानीले इङ्ग्ल्याण्डका क्याप्टेन बबी मोरलाई जुल्स रिमे ट्रफी हस्तान्तरण गर्दै। मोरले आफ्नो टोलीलाई पश्चिम जर्मनीविरूद्ध विश्वकप फइनलमा ४-२ को जित दिलाएका थिए।सन् १९६६ मा वेम्ब्लीमा महारानीले इङ्ग्ल्याण्डका क्याप्टेन बबी मोरलाई जुल्स रिमे ट्रफी हस्तान्तरण गर्दै । मोरले आफ्नो टोलीलाई पश्चिम जर्मनीविरूद्ध विश्वकप फइनलमा ४-२ को जित दिलाएका थिए ।1px transparent line
सन् १९६६ को २९ अक्टोबरमा महारानी अबरभानको वेल्स गाउँमा पुगेकी थिइन् जहाँ आठदिनअघि कोइलाखानीमा गएको पहिरोमा परेर १४४ जना मानिसहरू मारिएका थिए जसमा ११६ जना बालबालिका थिए। यसलाई उनको शासनकालको एउटा निकै नै भावुक क्षण मानिन्छ।सन् १९६६ को २९ अक्टोबरमा महारानी अबरभानको वेल्स गाउँमा पुगेकी थिइन् जहाँ आठदिनअघि कोइलाखानीमा गएको पहिरोमा परेर १४४ जना मानिसहरू मारिएका थिए जसमा एक विद्यालयका ११६ जना बालबालिका थिए । यसलाई उनको शासनकालको एउटा निकै नै भावुक क्षण मानिन्छ ।
सन् १९६९ मा शाही परिवारसम्बन्धी वृत्तचित्र सुरुमा प्रशारित गरियो। जसले दर्शकहरूलाई महारानी र उनको परिवारको एक वर्षको अभूतपूर्व दृश्य देखायो।सन् १९६९ मा शाही परिवारसम्बन्धी वृत्तचित्र सुरुमा प्रशारण गरियो । जसले दर्शकहरूलाई महारानी र उनको परिवारको एक वर्षको अभूतपूर्व दृश्य देखायो ।
महारानीले आफ्ना छोरा राजकुमार चार्ल्सलाई एक समारोहमा औपचारिक रूपमा प्रिन्स अफ वेल्सको मुकुट पहिराइन्। उनी ९ वर्षको छंदा त्यस उपाधी पाएका थिए तर महारानीले चार्ल्सले त्यसको महत्त्व पूरै बुझ्ने समयमा त्यस्तो समारोह हुनुपर्नेमा जोड दिएकी थिइन्।महारानीले आफ्ना छोरा राजकुमार चार्ल्सलाई एक समारोहमा औपचारिक रूपमा प्रिन्स अफ वेल्सको मुकुट पहिराइन् । उनी ९ वर्षको छँदा त्यस उपाधि पाएका थिए तर महारानीले चार्ल्सले त्यसको महत्त्व पूरै बुझ्ने समयमा त्यस्तो समारोह हुनुपर्नेमा जोड दिएकी थिइन् ।
आफ्नो शासनकालभर महारानी कोर्गिज जातका कुकुरहरूसाथ तस्बिरमा देखिइन्। जोर्ज छैटौँले आफ्ना छोरीहरूका लागि सन् १९३३ मा डोकी नाम गरेको एउटा कोर्गी ल्याएसँगै शाही परिवारको उक्त जातको कुकुरसँगको सम्बन्ध जोडिएको हो।
आफ्नो शासनकालभर महारानी कोर्गिज जातका कुकुरहरूसाथ तस्बिरमा देखिइन् । जोर्ज छैटौँले आफ्ना छोरीहरूका लागि सन् १९३३ मा डोकी नाम गरेको एउटा कोर्गी ल्याएसँगै शाही परिवारको उक्त जातको कुकुरसँगको सम्बन्ध जोडिएको हो ।

सन् १९७७ मा देशले महारानीको शासनको रजत वर्ष मनायो जतिखेर देशको यात्रा गर्दा उत्साही मानिसहरूको भिडले उनलाई भेटेको थियो।सन् १९७७ मा देशले महारानीको शासनको रजत वर्ष मनायो जतिखेर देशको यात्रा गर्दा उत्साही मानिसहरूको भिडले उनलाई भेटेको थियो ।
महारानीले १० साताको समयमा ३६ देशहरूको भ्रमण गरेकी थिइन्। त्यस उत्सवका बेला उनले ५६ हजार माइल यात्रा गरिन्।महारानीले १० साताको समयमा ३६ देशहरूको भ्रमण गरेकी थिइन् । त्यस उत्सवका बेला उनले ५६ हजार माइल यात्रा गरिन् ।
सन् १९८१ मा एलिजाबेथका जेठा छोरा चार्ल्सको लेडी डायना स्पेन्सरसँग विवाह भयो। सम्बन्धविच्छेद हुनुअघि चार्ल्स र डायनाका दुई छोराहरू विलियम र ह्यारी हुन। डायनाको सन् १९९७ मा एक कार दुर्घटनामा प्यारिसमा निधन भयो।सन् १९८१ मा एलिजाबेथका जेठा छोरा चार्ल्सको लेडी डायना स्पेन्सरसँग विवाह भयो । सम्बन्धविच्छेद हुनुअघि चार्ल्स र डायनाका दुई छोराहरू विलियम र ह्यारी हुन । डायनाको सन् १९९७ मा एक कार दुर्घटनामा प्यारिसमा निधन भयो ।
प्रिन्सेस अफ वेल्स डायनाको निधनपछि सार्वजनिक रूपमा देखा नपरेको भन्दै महारानीले आलोचना खेपिन्। अन्तत: उनले बकिंघम दरबारबाहिर शोक प्रकट गरिएका दृश्य हेरेको देखियो र देशलाई प्रत्यक्ष सम्बोधन गरिन्।प्रिन्सेस अफ वेल्स डायनाको निधनपछि सार्वजनिक रूपमा देखा नपरेको भन्दै महारानीले आलोचना खेपिन् । अन्तत: उनले बकिंघम दरबारबाहिर शोक प्रकट गरिएका दृश्य हेरेको देखियो र देशलाई प्रत्यक्ष सम्बोधन गरिन् ।
सन् २००० मा रानीकी आमाले आफ्नी छोरीहरू राजकुमारी मार्गरेट र महारानी एलिजाबेथका साथ आफ्नो एक सयौँ जन्मदिन मनाइन्।सन् २००० मा रानीकी आमाले आफ्नी छोरीहरू राजकुमारी मार्गरेट र महारानी एलिजाबेथका साथ आफ्नो एक सयौँ जन्मदिन मनाइन् ।
सन् २००२ मा महारानीकी बहिनी राजकुमारी मार्गरेटको मृत्यु भयो र त्यसको सात दिनपछि उनकी आमाको समेत मृत्यु भयो।सन् २००२ मा महारानीकी बहिनी राजकुमारी मार्गरेटको मृत्यु भयो र त्यसको सात दिनपछि उनकी आमाको समेत मृत्यु भयो ।
सन् २००५ मा महारानी एलिजाबेथ आफ्ना जेठा छोराको दोस्रो विवाहमा सहभागि भइन्। राजकुमार चार्ल्सको कमिला पार्कर बोल्ससँग एक नागरिक समारोहकामाझ विन्डसर कासल विवाह सम्पन्न भयो।सन् २००५ मा महारानी एलिजाबेथ आफ्ना जेठा छोराको दोस्रो विवाहमा सहभागि भइन् । राजकुमार चार्ल्सको कमिला पार्कर बोल्ससँग एक नागरिक समारोहकामाझ विन्डसर कासल विवाह सम्पन्न भयो ।
महारानी एलिजाबेथ, उनका श्रीमान् ड्यूक अफ एडिन्बरा, प्रिन्स अफ वेल्स र डचेज अफ कोर्नवाल याबडीनसामा भएको एक खेलमा रमाउँदै महारानी एलिजाबेथ, उनका श्रीमान् ड्यूक अफ एडिन्बरा, प्रिन्स अफ वेल्स र डचेज अफ कोर्नवाल याबडीनसामा भएको एक खेलमा रमाउँदै ।
सन् २००७मा लन टेनिस एशोसियसनको नयाँ मुख्यालयको उद्घाटनका बेला महारानी ओत लागेको दृश्य सन् २००७मा लन टेनिस एशोसियसनको नयाँ मुख्यालयको उद्घाटनका बेला महारानी ओत लागेको दृश्य ।
महारानीले आफ्नो ८०औँ जन्मदिन मनाउने क्रममा दिएको मन्तव्यमा बुढेसकालबारे ग्राउचो माक्सको भनाइ उद्धृत गर्दै भनेकी थिइन: ''जोकोही बूढो हुनसक्छ; तपाईँले गर्नुपर्ने भनेको मात्र लामो समय बाँच्ने हो।''महारानीले आफ्नो ८०औँ जन्मदिन मनाउने क्रममा दिएको मन्तव्यमा बुढेसकालबारे ग्राउचो माक्सको भनाइ उद्धृत गर्दै भनेकी थिइन: ”जोकोही बूढो हुनसक्छ; तपाईँले गर्नुपर्ने भनेको मात्र लामो समय बाँच्ने हो ।”
महारानी एलिजाबेथको जीवनको सबैभन्दा खुसीको क्षणमध्येको एक सन् २०११मा उनका नाति राजकुमार विलियमको विवाह थियोमहारानी एलिजाबेथको जीवनको सबैभन्दा खुसीको क्षणमध्येको एक सन् २०११मा उनका नाति राजकुमार विलियमको विवाह थियो ।
तीव्र गतिमा हावा चल्ने याङ्गल्सीस्थित आरएएफ उपत्यकामा पुग्दा महारानीको ह्याट (एक प्रकारको टोपी) झन्डै हावाले उडाएको थियो। श्रीमान् फिलिपसहित उनी राजकुमार विलियमलाई भेट्न त्यहाँ पुगेकी थिइन्। राजकुमार विलियम त्यसबेला उक्त स्थानमा कार्यरत थिए  तीव्र गतिमा हावा चल्ने याङ्गल्सीस्थित आरएएफ उपत्यकामा पुग्दा महारानीको ह्याट (एक प्रकारको टोपी) झन्डै हावाले उडाएको थियो । श्रीमान् फिलिपसहित उनी राजकुमार विलियमलाई भेट्न त्यहाँ पुगेकी थिइन् । राजकुमार विलियम त्यसबेला उक्त स्थानमा कार्यरत थिए ।  
सन् २०१२मा लेस्टरमा उनले गरेको भ्रमण पश्चात् यूकेमा उनको शासनकालको ६०औँ वर्षमा मनाइएको हीरक महोत्सव यात्राको सुरुवात भएको थियो  सन् २०१२ मा लेस्टरमा उनले गरेको भ्रमण पश्चात् यूकेमा उनको शासनकालको ६०औँ वर्षमा मनाइएको हीरक महोत्सव यात्राको सुरु भएको थियो  ।
लण्डन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी हुनुअघि महारानी ठूलो पर्दामा जेम्स बोन्डको भूमिका निर्वाह गरेका कलाकार ड्यान्यल क्रेगसँग क्यामेरामा कैद भएकी थिइन्।
लण्डन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी हुनुअघि महारानी ठूलो पर्दामा जेम्स बोन्डको भूमिका निर्वाह गरेका कलाकार ड्यान्यल क्रेगसँग क्यामेरामा कैद भएकी थिइन् ।1px transparent line
सन् २०१५को सेप्टेम्बर ९ तारिखको ५:३० (बीएसटी)मा एलिजाबेथले २३,२२६ दिन, १६ घण्टा अनि झन्डै ३० मिनेट शासन गरेकी थिइन। यसमा उनले आफ्नी जीजुआमा महारानी भिक्टोरियालाई उछिनेकी थिइन्। उक्त दिन उनले स्कटल्यान्डमा नयाँ रेलमार्गको उद्घाटन गरेर बिताएकी थिइन्। सन् २०१५को सेप्टेम्बर ९ तारिखको ५:३० (बीएसटी)मा एलिजाबेथले २३,२२६ दिन, १६ घण्टा अनि झन्डै ३० मिनेट शासन गरेकी थिइन । यसमा उनले आफ्नी जीजुआमा महारानी भिक्टोरियालाई उछिनेकी थिइन्। उक्त दिन उनले स्कटल्यान्डमा नयाँ रेलमार्गको उद्घाटन गरेर बिताएकी थिइन् । 
सन् २०१६को जुन महिनामा महारानी एलिजाबेथले जन्मदिन मनाउँदै गर्दा उनका परिवारका सदस्य पनि उपस्थित थिए। सो वर्ष उनी ९० वर्षकी भएकी थिइन्।सन् २०१६को जुन महिनामा महारानी एलिजाबेथले जन्मदिन मनाउँदै गर्दा उनका परिवारका सदस्य पनि उपस्थित थिए। सो वर्ष उनी ९० वर्षकी भएकी थिइन् ।1px transparent line
ड्यूक अफ एडिन्बराले अवकाश लिएपछि महारानी आफ्नो सार्वजनिक दायित्व निर्वाह गर्ने क्रममा कैयौँपटक एक्लै देखिन्थिन्। उनले सन् २०१८ मा स्पार्कलर नाम गरेको घोडाले रोयल विन्डसर हर्स सोमा प्रतिस्पर्धा गरेको अवलोकन गरेकी थिइन्। ड्यूक अफ एडिन्बराले अवकाश लिएपछि महारानी आफ्नो सार्वजनिक दायित्व निर्वाह गर्ने क्रममा कैयौँपटक एक्लै देखिन्थिन्। उनले सन् २०१८ मा स्पार्कलर नाम गरेको घोडाले रोयल विन्डसर हर्स सोमा प्रतिस्पर्धा गरेको अवलोकन गरेकी थिइन् ।  
परिवार सदस्य थपिँदाको खुसी। तस्बिरमा महारानी एलिजाबेथ ड्यूक एण्ड डचेज अफ ससेक्स र उनीहरूका छोरा आर्ची र डचेजकी आमासँग देखिएकी छन्। तर परिवारमा खटपट भने रहिरह्यो। राजकुमार एन्ड्र्यू अमेरिकी धनाढ्य जेफ्री एप्स्टीनको मित्र थिए जो यौन दुर्व्यवहारका मुद्दामा दोषी ठहरिएका थिए भने राजकुमार ह्यारीको राजपरिवारको जीवनबाट चाख हट्दै गएको थियो। परिवार सदस्य थपिँदाको खुसी। तस्बिरमा महारानी एलिजाबेथ ड्यूक एण्ड डचेज अफ ससेक्स र उनीहरूका छोरा आर्ची र डचेजकी आमासँग देखिएकी छन्। तर परिवारमा खटपट भने रहिरह्यो। राजकुमार एन्ड्र्यू अमेरिकी धनाढ्य जेफ्री एप्स्टीनको मित्र थिए जो यौन दुर्व्यवहारका मुद्दामा दोषी ठहरिएका थिए भने राजकुमार ह्यारीको राजपरिवारको जीवनबाट मोह हट्दै गएको थियो । 
महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको सन् २०२१ को एप्रिल ९ तारिखमा ९९ वर्षको उमेरमा मृत्यु भएको थियो। उनी ६ दशक भन्दा लामो समय महारानी एलिजाबेथका साथमा उभिएका थिए। तस्बिरमा कोभिड महामारीका कारण राजकुमार फिलिपको अन्त्येष्टिमा महारानी एक्लै उपस्थित भएको देख्न सकिन्छ  महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको सन् २०२१ को एप्रिल ९ तारिखमा ९९ वर्षको उमेरमा मृत्यु भएको थियो। उनी ६ दशक भन्दा लामो समय महारानी एलिजाबेथका साथमा उभिएका थिए। तस्बिरमा कोभिड महामारीका कारण राजकुमार फिलिपको अन्त्येष्टिमा महारानी एक्लै उपस्थित भएको देख्न सकिन्छ  ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस