नायिका नीता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

न्यूयोर्क । नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पञ्चायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्रु विधामा र नायिका  ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री   विधामा पुरस्कार जित्न सफल भएकी  हुन ।

नीताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कारबाट उनलाई सम्मान गरिएको थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस