सप्तकोशी डेभलपमेन्ट बैंकको शाखा मोरङको केराबारी र बिराटचोकमा

काठमाडौं ।  सप्तकोशी डेभलपमेन्ट बैंकले मोरङ जिल्लाको केराबारी र   बिराटचोकमा  २ वटा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । उक्त शाखाको   उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस