सप्तकोशी डेभलपमेन्ट बैंकको शाखा मोरङको केराबारी र बिराटचोकमा

काठमाडौं ।  सप्तकोशी डेभलपमेन्ट बैंकले मोरङ जिल्लाको केराबारी र   बिराटचोकमा  २ वटा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । उक्त शाखाको   उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप