कोरोनाका कारण अमेरिकामा मृत्युहुनेको संख्या २ लाख ४ हजार नाघ्यो…

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय ६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७० लाख ४६ हजार २ सय १६जना छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ३ सय  ८८ जनाको मृत्यु भएको छ भने ३६हजार ३ सय ७२ जना संक्रमित भएका छन् ।

भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री