कोरोनाको कारण अमेरिकामा मृत्यु हुनेको सख्या ३४ हजार नाग्यो

काठमाडौं ।विश्वभरी   महामारीको रुपमा फैलिएको कोरोना  भाइरसको संङ्क्रमणबाट अमेरिकामा    हाल सम्म ३४ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ।

तिव्र रुपमा  फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४   घण्टामा  २१ सय ७४ जनाको मृत्यु भएको  छ  भने २९ हजार ५ सय ६७ जना संक्रमित भएका छन्। यो सगैं संक्रमितको सख्या  समेत ६ लाख  ७८  हजार २  सय  १० जना नागेको छ ।

कोरोना  भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा  न्युजर्सी राज्य सबै भन्दा बढी प्रभावित भएको छन् ।

न्युवर्कमा हालसम्म २ लाख २६ हजार १ सय  ९८ जना संक्रमित भएका छन् भने १६  हजार १ सय ६ जनाको मृत्यु भएको छ। न्युजर्सी राज्यमा ७५  हजार ३ सय १७ संक्रमित छन् भने ३ हजार ५ सय १८ जनाको मृत्यु भएको छ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा …

प्रतिकृया दिनुहॊस