सिंगापुरले नेपाललाई दियो १ सय ५२ रनको लक्ष्य

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई दियो  १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस जितेर पहिले ब्याटिङ रोजेको…

ज्ञानेन्द्र मल्ल ११ रनमा आउट

काठमाडौं । ज्ञानेन्द्र ११ रनमा आउट भएका छन् । एसिया कप छनोट क्रिकेटमा आयोजक मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ…

युएईसँग नेपाल ७८ रनले पराजित

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा युएईसँग नेपाल ७८ रनले पराजित भएको छ । युएईले दिएको  २ सय ५५ रनको लक्ष्य  पछ्याउँदै…

युएईले नेपाललाई दियो २ सय ५५ रनको लक्ष्य

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा युएईले नेपालसामु   ९ विकेटको क्षतिमा निर्धारित  २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईका लागि…

नेपालले ओमानलाई दियो २ सय २२ रनको लक्ष्य

काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसामु ९ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा २ सय २२…

नेपालमा पहिलो पटक विश्वकप क्रिकेटको ट्रफी

एजेन्सी । आगामी वर्ष इंल्याण्ड र वेल्समा हुने आईसिसी विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी)…

गोजुरियो कराते डो युजेन्काई संघको अध्यक्षमा गणेश कार्की सर्वसम्मत

काठमाडौं । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारसभा आज काठमाडौंमा सम्पन्न भएको हो…

यु–१५ साफ च्याम्पियनसिप फुटबल आजदेखि

काठमाडौँ । भुटानमा बिहिबारदेखि शुरु हुने १५ वर्षमुनिको यु–१५ साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् ।…

दोस्रो यू–१५ साफ च्याम्पियनसिप खेल्न महिला फूटबल टोली भुटान प्रस्थान

काठमाडौँ । भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान  ग¥यो । २३…

क्रिकेट टोली स्वदेश आइपुग्यो

काठमाडौं । पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली टोली अाज बिहान नेपाल आइपुगेको छ । टोलीलाई राष्ट्रिय…

नेपालको खराब प्रदर्शन, ६ विकेट गुम्यो

काठमाडौं । नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्र्तगत नेपालले अाज दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच…

नेपाली फुटबल टोली १० दिने प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौं।आगामी अक्टोबरमा इन्डोनेसियामा हुने १८ औंं एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली १० दिने…