नेपालले ओमानलाई दियो २ सय २२ रनको लक्ष्य

काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसामु ९ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले सागर पुनको उत्कृष्ट ८३ रनको मद्दतमा २ सय २२ रनको  लक्ष्य दिएको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री