काठमाडौं । एसिया कप छनोट क्रिकेटमा युएईसँग नेपाल ७८ रनले पराजित भएको छ । युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको नेपालले ७ बल बाँकी छदा सबै विकेटको क्षतिमा १सय ७६ रन मात्रै बनाउन सक्यो ।
काठमाडौं । नेपाल आइसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया छनोटमा आयोजक यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक विश्वकपमा छनोट भएको हो । सन् २०२२ को छनोटमा नेपाल तेस्रो भएको थियो । यसपालि भने नेपालले उक्त प्रदर्शनमा सुधार गर्दै इतिहास रच्यो ।
प्रतिकृया दिनुहॊस