बुढानीलकण्ठमा घरभित्रै दुई जनाको शव फेला

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ स्थित पासिकोटमा एक घरभित्र पुरुष र महिलाको शव फेला परेको छ । घटनास्थलमा उनीहरूसँगै एक…

बजेटले देखाएको आर्थिक चित्र सम्भव देखिँदैन : कांग्रेस प्रवक्ता

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले देखाएको आम्दानीको अनुमान यथार्थबाट टाढा रहेको…

नरैनापुरका तत्कालीन अध्यक्ष श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा भ्रष्टाचार गरेको आरोपमा गाउँ विकास समितिका तत्कालीन अध्यक्षसहित १७ जना…

अर्थतन्त्रका सूचक सकारात्मक तर चुनौती कायमै : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले मुलुकको आर्थिक चुनौतीलाई लक्षित गरी…

मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दाररीको मृत्यु, श्रीमती र छोरा घाइते

काठमाडौं । मोरङको कानेपाेखरीमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । शनिबार राति ८ बजे मोरङको कानेपोखरी…

युवतीको अश्लील भिडिओ आफन्तलाई पठाएको आरोपमा दुई युवक पक्राउ

संखुवासभा । संखुवासभा प्रहरीले आपराधिक लाभ तथा विद्युतीय अपराध (साइबर क्राइम) कसुर आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । भोजपुरको…

रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएका प्रमुख प्रतिपक्षी दलहरूले संसद्मा आफ्नो…

आज प्रदेश बजेट : सातै सरकारले ल्याउँदैछन् आगामी वर्षको आय-व्यय विवरण

काठमाडौं । संघीयता कार्यान्वयनको एक महत्त्वपूर्ण अभ्यासका रूपमा सातवटै प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय-व्ययको अनुमान…

फेरि बढ्यो सुनको मूल्य, तोलाको मूल्य १ लाख ९७ हजार ५०० पुग्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेसँगै नेपाली बजारमा पनि सुनको भाउ उच्च बिन्दुमा पुगेको छ । नेपाल…

मनसुनको प्रभाव : पहिरोले यी पाँच मुख्य राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौं । वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो जाँदा कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले…

नेपालले बंगलादेशलाई व्यावसायिक विद्युत निर्यात थाल्यो, व्यापार घाटा घटाउन कोशेढुंगा साबित हुने अपेक्षा

काठमाडौं । नेपालले आइतबारदेखि छिमेकी राष्ट्र बंगलादेशलाई व्यावसायिक रूपमा विद्युत निर्यात सुरु गरेको छ । लामो समयको प्रयास र त्रिपक्षीय…

केदारनाथमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ७ जनाको मृत्यु

काठमाडौं  । भारतको उत्तराखण्डमा चारधाम तीर्थयात्राका क्रममा फेरि एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । आइतबार बिहान गौरीकुण्ड नजिकै भएको दुर्घटनामा…