प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए सपथ

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले…

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई राष्ट्रियसभाको परिणाम

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज  राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति भवन सितल निवासमा…

खुकुरी प्रहार गरी महिलाको हत्या

मोरङ । मोरङको पथरीशनिश्चरेमा गए राति कुरी  गरी एक महिलाको हत्या भएको छ ।   पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर…

आयोगले आज राष्ट्रियसभा चुनावको परिणाम राष्ट्रपतिलाई बुझाउने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति समक्ष बुझाउँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजना बाहेक…

प्रदेश ३ मा एमाले संसदीय दलको नेता डोरमणि पौडेल

काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् ।आज भएको दलको नेताको निर्वाचनमा पौडेलले प्रतिद्वन्द्वी…

राजेन्द्र पाण्डे पछि हटे, अष्टलक्ष्मी र डोरमणि चुनावी मैदानमा

काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका छन् । एमाले…

बसको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु

काठमाडौं । काठमाडौंको सिनामंगलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको इटहरी निवासी…

दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक च्यापिए, सहचालक बेपत्ता

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन्…

आजबाट देशका अधिकांश भूभागमा घाम लाग्ने

 काठमाडौं ।  केही दिनदेखि बादल लागेका कारण धुम्म बनेको आकाश आज (बिहीबार)देखि खुल्ले भएको छ। मौसमविद्का अनुसार बिहीबार बिहानबाट देशका अधिकांश…

राष्ट्रियसभा चुनाव : वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट

काठमाडौं ।  राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११…

राष्ट्रियसभा चुनाव सुरु

काठमाडौं ।   राष्ट्रियसभा सदस्यकाे निर्वाचन शुरु भएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बुधबार विहान १० बजेबाट मतदान शुरु…

भोलि हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा

काठमाडौं ।भोलि हुने  राष्ट्रिय सभाको चुनावको तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले भोलि बुधबार हुने चुनावको…