प्रदेश ३ मा एमाले संसदीय दलको नेता डोरमणि पौडेल

काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् ।आज भएको दलको नेताको निर्वाचनमा पौडेलले प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यलाई १० मतले हराएका हुन्। पौडेलले ३४ र शाक्यले २४ मत ल्याइन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री