हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार साढे नौ बजे प्रदेश प्रमुखकाे कार्यालयमा अायाेजित कार्यक्रममा सपथ खुवाएकी हुन् । पौडेल आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तपाईंको प्रतिकृया




