काठमाडौं । नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ…
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।मतदानमा देउवाले ४४ मत प्राप्त गरे भने प्रकाशमान…
प्रदेश ७ का मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने
डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १६८(४) अनुसार…
संसदका जेष्ठ सदस्यहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण
काठमाडौं । संघीय संसदका जेष्ठ सदस्यहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ…
आज शपथ, भोलिदेखि संसद्
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ आइतबार हुँदै छ भने दुवै संसद्को छुट्टाछुट्टै बैठक सोमबारबाट प्ररम्भ हुने भएको छ।…
पत्रकार भण्डारीलाई सम्मान
धनगढी । डोटेली भाषा र संस्कृतिको संरक्षण योगदान पु¥याएको भन्दै पत्रकारद्धाय मुकुन्द भण्डारी र धिरेन्द्र चटौतलाई कैलालीमा सम्मान गरिएको छ…
भूकम्पको धक्का
काठमाडौँ । दोलखा केन्द्र केन्द्रबिन्दु भएर श्ुाक्रबार बिहान परकम्प गएको छ । बिहान १० बजेर ५१ मिनेट जाँदा दोलखा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प…
पाकिस्तानी प्रधानमन्त्री सोमबार नेपाल आउने
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् ।अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल…
राष्ट्रपति निर्वाचन कार्यतालिका
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगको गत फागुन १५ गते बसेको बैठकले पाटन…
तराई र मधेसका जिल्लामा आज होली मनाइँदै
काठमाडौं । आज देशको तराई र मधेस क्षेत्रमा होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन…
टुंडिखेलमा ७५ हजार मानिसले एकैपटक बुद्धका उपदेश वाचन गर्ने
काठमाडौं । फागुन १९ गते टुंडिखेलमा ७५ हजार मानिसले एकैपटक बुद्धका उपदेश वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको…
प्रदेश २ को गृहमन्त्री बने ज्ञानेन्द्र, फोरमले छान्यो दुई मन्त्री र तीन राज्यमन्त्री
जनकपुरधाम । प्रदेश २ को सरकार विस्तार हुने भएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन्…



