काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।मतदानमा देउवाले ४४ मत प्राप्त गरे भने प्रकाशमान सिंहले १९ मत प्रप्त गरे ।प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् ।
तपाईंको प्रतिकृया




